नेपाली सेनाद्वारा शंकास्पद वस्तु निस्क्रिय

आज मिति २०८० श्रावण १६ गते प्युठान जिल्ला मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित पाले सामुदायिक बनको उपल्लो ताम्मेलामा फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको छ ।