नेपाली सेनाद्वारा बाढी तथा पहिरो पीडितको उद्धार

१. विगत केहि दिनदेखि परेको अविरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्लास्थित तातोपानी भ्यानपार्क–४ इलाकामा बाढी तथा पहिरोको कारण अलपत्र परेका स्थानीय बासिन्दाहरुलाई नेपाली सेनाको हेलिकप्टरद्वारा आज मिति २०७३ असार २४ गते उद्धार गरेको छ ।

२. उद्धार गरिएका ४९ जनालाई सिन्धुपाल्चोक जिल्लास्थित तातोपानी भ्यानपार्क–४ इलाकाबाट सोही जिल्लाको बाह्रबिसेको सुरक्षित स्थानमा सारिएको छ ।

३. नेपाली सेना कुनैपनि प्राकृतिक विपद्को घडीमा उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गरी जनधनको क्षतीको न्युनीकरण गर्न तत्काल परिचालित हुनसक्ने गरी सदैव तयारी अवस्थामा रहेको आमजनसमुदायमा बिश्वास दिलाउन चाहन्छ ।