नेपाली सेनाद्वारा University Rover Challenge प्रतियोगितामा भाग लिने नेपाली टिमलाई आर्थिक सहयोग प्रदान

१. मित्रराष्ट्र बेलायतमा आगामी July 23-24, 2016 सम्म संचालन हुने University Rover Challenge प्रतियोगितामा नेपालको तर्पmबाट भाग लिने टिमलाई आज मिति २०७३ आषाढ ०५ गते जंगी अड्डा परिसरमा आयोजित एक कार्यक्रमकाबीच बलाधिकृत रथी श्री वलदेव राज महतले नेपाली सेनाको तर्फबाट रु. २ लाख आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

२. उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी Nepal College of information Technology (NCIT) का विद्यार्थीहरुले सहभागीता जनाउन लागेको हो । यस किसिमको प्रतियोगितामा नेपालको तर्पmबाट समेत सहभागी जनाउंदा सहभागीहरुमा प्रोत्साहन एवम् आत्मभरोसा अभिबृद्धि हुनुको साथै प्रतियोगितामा सफलता हांसिल गर्न मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।