संयुक्त राज्य अमेरिका भ्रमणमा रहनु भएका प्रधान सेनापति र न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका उच्चपदस्थ पदाधिकारीहरुबीच भेटवार्ता

१. अमेरिका भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले स्थानीय मिति अनुसार 3 May 2016, मंगलबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयका उच्चपदस्थ पदाधिकारीहरुसंग भेटवार्ता गर्नु भएको छ ।

२. भेटवार्ताको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले Department of Political Affairs (DPA) का Under Secretary General, Mr. Jeffrey Feltman, Department of Field Support (DFS) का Under Secretary General, Mr. Atul Khare, Department of Peacekeeping Operations (DPKO) का Assistant Secretary General (ASG), Mr. Dmitry Titov संग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको थियो ।

३. त्यसैगरी, वहांले Chief De Cabinet HE Edmond Mulet तथा Deputy Military Advisor Maj General Adrain Foster संग संयुक्त रुपमा भेटवार्ता गर्नु भएको थियो भने न्युयोर्कस्थित नेपालका स्थायी नियोग प्रतिनिधि तथा महामहिम राजदुत श्री दुर्गा प्रसाद भट्टराई एवम् Nepal Permanent Mission Team का पदाधिकारीहरुसंग भेटवार्ता र अन्तरक्रिया गर्नु भएको थियो ।

४. उक्त भेटवार्ताको क्रममा वहांहरुबीच संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रको हैसियतले नेपालले संयुक्तराष्ट्र संघको वडापत्रमा उल्लेखित सिद्वान्त र संयुक्त राष्ट्रसंघको अनुरोधमा विश्व शान्तिको लागि नेपाली सेनाले पु¥याउंदै आएको बहुआयामिक योगदानका बिषयवस्तुहरु र आगामी दिनमा गरिने सहयोग र सहकार्यका क्षेत्रलाई विस्तार गर्ने लगायत अन्य विविध बिषयहरुमा छलफल भएको थियो ।

५. उक्त औपचारिक भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री मिति २०७३ बैशाख २३ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।