प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र चीनका Vice Chairman of Central Military Commission General Xu Qiliang बीच भेटवार्ता

१. चिनियाँ जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७२ चैत १६ गते चीनको राजधानी बेईजिङ्गस्थित Ba'yi Building मा चीनका Vice Chairman of Central Military Commission General Xu Qiliang संग भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र न्भलभचब िह्ग त्तष्ष्बिलन बीच आपसी द्विपक्षीय हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको थियो । सोही अवसरमा वहांहरुले एक अपसमा सम्झना स्वरुप उपहार समेत आदान प्रदान गर्नु भएको थियो ।

३. त्यसैगरी प्रधान सेनापति महारथी श्री क्षत्री आज बेलुका चीनस्थित नेपाली राजदुतावासले वहांको सम्मानमा आयोजना गरिने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ भने भोली मिति २०७२ चैत १७ गते चीनको Air Defense Academy को निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ ।