NEPALESE ARMY WIVES ASSOCIATION
NAWA > Events

शिशु स्याहार केन्द्र भद्रकालीको वार्षिकोत्सव

सैनिक श्रीमती संघद्वारा सञ्चालित ममतामयी दिवा शिशु स्याहार केन्द्र भद्रकालीको वार्षिकोत्सवको अवसरमा मिति २०७४/५/२१ गते संघकी उपाध्यक्ष श्रीमती दिपा थापाज्यूद्वारा केक काट्नु भई बच्चाहरुको लागि खेलौना र आवश्यक सामान प्रदान गर्नु भएको थियो ।




 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links