NEPALESE ARMY WIVES ASSOCIATION
NAWA > Events

राहत वितरण

सैनिक श्रीमती संघद्वारा मिति २०७४ भाद्र ३ गते श्री मध्य पृतना हे.क्वा., हेटौडाको सहयोगमा रौतहट जिल्लाको देवाही गोनाही गाउँपालिका वडा नं. १ र २ करुनियागाउँका बाढी पीडित स्थानिय ३८५ घरधुरीलाई संघबाट राहतस्वरुप पठाइएको खाद्यान्न, हरियो मण्डी, ब्ल्याङ्केट, लत्ताकपडा, जिवनजल तथा Water Purification Tablet श्री मध्य पृतना हे.क्वा.का पृतनापति उ.र. श्री प्रभुराम शर्मा, सैनिक श्रीमती संघकी सल्लाहकार श्रीमती सुनिता शर्मा तथा संघका अन्य सदस्यहरुको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो ।
 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links