NEPALESE ARMY WIVES ASSOCIATION
NAWA > Events

तालिम समापन

सैनिक श्रीमती संघद्वारा श्री नं.२ वन तथा पर्यावरण सुरक्षा गण, हात्तीखोर, नवलपरासीमा मिति २०७३/१०/६ गतेबाट संचालन भएको ३ महिने सिलाई कटाई तालिमको मिति २०७४//१५ गते संघकी सचिव श्रीमती सरिता कार्कीबाट समापन गरिएको । उक्त तालिममा समावेश भएका शिक्षार्थीहरुलाई प्रमाणपत्र एवम् तालिम दिने संस्था तथा शिक्षिकालाई प्रशंसा पत्र वितरण गर्नु भएको थियो । सोही अवसरमा तालिममा समावेश भएका शिक्षार्थी एवम् महिला सैनिकहरुलाई तीजको शुभकामना आदान प्रदान गर्नु भएको थियो । सोही दिन श्री दि फेमश महिन्द्रदल गण, भरतपुर, चितवनमा रहेका सैनिकका परिवार एवम् महिला सैनिकहरुलाई समेत तीजको शुभकामना आदान प्रदान गरिएको थियो । 

 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links