NEPALESE ARMY WIVES ASSOCIATION
NAWA > Events

शुभकामना आदान प्रदान

सैनिक श्रीमती संघको भवन भद्रकालीमा मिति २०७४/४/१८ गते बिगतमा संघले संचालन गरेको कार्यहरुको समिक्षा एवम् भावी कार्यक्रमहरु तय गर्न आर्थिक वर्ष ०७३/७४ को वार्षिक साधारण सभा सम्पन्न । सोही अवसरमा संघका पदाधिकारीहरु एवम् सैनिकका परिवारहरु तथा व्वयसायीक तालिम केन्द्रमा संचालित तालिमका शिक्षार्थीहरुलाई तीजको सौभाग्य सामग्री वितरण गरी त्रिभुवन आर्मी अफिसर्स क्लबमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरिएको थियो  ।

 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links