NEPALESE ARMY WIVES ASSOCIATION
NAWA > Events

राहत सामग्री वितरण

सैनिक श्रीमती संघद्वारा मिति २०७४ आषाढ २८ गते श्री कृष्णदल गण, सप्तरीको सहयोगमा सप्तरी जिल्लाको तिरहुत गाँउपालिका वडा नं.२ मैनाकडेरी, लोहजरा, भेडिया र रघुनाथपुर, रुपनी गाउँपालिकाको रायपुर र हनुमानगर न.पा.को पोर्ताहा ईलाकाका बाढी पीडित स्थानिय ४०० घरधुरीलाई संघबाट पठाइएको राहतस्वरुप खाद्यान्न, हरियो मण्डी तथा जिवनजल श्री पूर्वि पृतना हे.क्वा.का पृतनापति उ.र. श्री प्रल्हाद थापा, सैनिक श्रीमती संघकी सल्लाहकार श्रीमती शारदा थापासंघका अन्य सदस्यहरु, सहायक बाहिनीपति म.से. श्री भरतचन्द्र गुरुङ्ग तथा कृष्णदल गणका गणपति प्र.से.श्री डम्बर बहादुर बोहराको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो । 


 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links