NEPALESE ARMY WIVES ASSOCIATION
NAWA > Events

विदाई कार्यक्रम

मिति २०७४/०२/२४ गते यस संघ अन्तरगत व्यावसायिक तालिम केन्द्र, छाउनीमा विभिन्न मितिमा अवकाश हुनु भएका संघका पूर्व पदाधिकारीहरुलाई संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीबाट प्रशंसा पत्र एवम् मायाको चिनो प्रदान गरी विदाई कार्यक्रमको आयोजना गरिएको थियो ।







 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links