NEPALESE ARMY WIVES ASSOCIATION
NAWA > Events

तालिम समापन

यस संघ अन्तरगत व्यावसायिक तालिम केन्द्र, छाउनीमा मिति २०७३/०९/११ गतेबाट संचालन भएको ३ महिने व्युटिसियन लेवल २, ड्रेस मेकर लेवल २ र मण्टेश्वरी लेवल १ तालिमको मिति २०७४/०२/२४ गते संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीको प्रमुख आतिथ्यमा समापन गरिएको थियो। उक्त तालिमहरुमा समावेश भएका ५५ जना शिक्षार्थीहरुलाई प्रमाण-पत्र एवम् तालिम दिने संस्था तथा शिक्षक शिक्षिकाहरुलाई प्रशंसा पत्र वितरण गर्नु भएको थियो ।



 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links