NEPALESE ARMY WIVES ASSOCIATION
NAWA > Events

राहत वितरण

कविलवस्तु जिल्लाको शिवराज न.पा. वडा नं.१० सितलापुर र बिजयपुरनगर गाउँपालिका ४ महिलवारमा भएको आगलागि पीडित ६० घर परिवारहरुलाई सैनिक श्रीमती संघबाट पठाईएको खाद्यान्न तथा हरियो मण्डी श्री कालीजंग गण, गोरुसिङ्गे, कपिलवस्तुको सहयोगमा मिति २०७४ साल बैशाख २१ गते वितरण गरिएको थियो ।

 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links