NEPALESE ARMY WIVES ASSOCIATION
NAWA > Events

शिष्टचार भेटवार्ता

यस संघ अन्तरगत व्यावसायिक तालिम केन्द्र, छाउनीमा मिति २०७३/१२/०७ गते मित्रराष्ट्र अमेरिकाका United State Pacific Command का Commander Admiral Harry B. Harris, Jr USN को श्रीमती Mrs. Bruni Bradley लाई स्वागत तथा सिष्टचार भेटवार्ता गर्नुहुंदै संघकी अध्यक्ष श्रीमती रीता क्षत्री लगायत संघका पदाधिकारीहरु ।

उक्त भेटघाट कार्यक्रममा तालिम केन्द्रमा संचालन भएको विभिन्न तालिमहरु, दिवा शिशु स्याहार केन्द्र तथा संघको शिल्पकला उपसमितिबाट उत्पादित विभिन्न सामानहरुको अवलोकन गर्नु हुनको साथै मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links