NEPALESE ARMY WIVES ASSOCIATION
NAWA > Events

दिवा शिशु स्याहार केन्द्र, छाउनीको दोस्रो वार्षिकोत्सव सम्पन्न

यस संघ अन्तरगत व्यावसायिक तालिम केन्द्र, छाउनीमा मिति २०७३/१२/०२ गते मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख Commander of the Army Lieutenant General A W J C De Silva RWP VSV ndu psc को श्रीमती Mrs. Nayana De Silva लाई स्वागत तथा सिष्टचार भेटवार्ता गर्नुहुंदै संघकी अध्यक्ष श्रीमती रीता क्षत्री लगायत संघका पदाधिकारीहरु ।

उक्त भेटघाट कार्यक्रममा तालिम केन्द्रमा संचालन भएको विभिन्न तालिमहरुको अवलोकन तथा Mrs. Nayana De Silva को विशेष आतिथ्यमा दिवा शिशु स्याहार केन्द्र, छाउनीको दोस्रो वार्षिकोत्सव सम्पन्न । सो अवसरमा Mrs. Nayana De Silva तथा संघकी अध्यक्षद्वारा संयुक्त रुपमा केक काट्नु भई संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीद्वारा बच्चाहरुलाई खेलाउने सामान हस्तान्तरण गर्नु भएको थियो ।

 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links