NEPALESE ARMY WIVES ASSOCIATION
NAWA > Events

दिवा शिशु स्याहार केन्द्रको समुद्‍घाटन

श्री पूर्वि पृतना हे.क्वा., ईटहरीको परिसरमा सैनिक श्रीमती संघको पहल तथा श्री कल्याणकारी योजना निर्देशनालयद्वारा बिनियोजित बजेटबाट नवनिर्मित दिवा शिशु स्याहार केन्द्रको मिति २०७३/११/३० गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री तथा संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीद्वारा संयुक्त रुपमा समुद्‍घाटन गरिएको थियो ।

 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links