NEPALESE ARMY WIVES ASSOCIATION
NAWA > Events

शिशु स्याहार केन्द्रको भवन निर्माणको सिलान्यास

श्री पश्‍चिम पृतना हे.क्वा., विजयपुर व्यारेक, पोखराको परिसरमा सैनिक श्रीमती संघको पहल तथा श्री कल्याणकारी योजना निर्देशनालयद्वारा बिनियोजित बजेटबाट दिवा शिशु स्याहार केन्द्रको भवन निर्माणको लागि मिति ३०७३/११/३ गते संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीज्यूद्वारा सिला​न्यास गर्नु भएको थियो । 


 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links